१ पुस २०८२, मंगलबार | December 17, 2025

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

चितवन । अविरल वर्षासँगै पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान करिब ५ः ४० बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । चितवनको भरतपुर नगरपालिका वडा नम्बर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानहरुमा सडक माथिको भिरबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले…