बुटवल । १९ वर्ष अघि हत्या भएको घटनामा फरार भनिएका एकजनालाई घटना भएको १९ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । साबिक सिलौटिया गाबिस वडा नं १ हालमर्चवारी गाउँपालिका वडा नं. ४ महादेवाका पुजारी कुर्मीको हत्यामा संलग्न भएको आरोप लागेका मर्चवारी गाउँपालिका वडा नं. ६ बगौलीका ३६ वर्षिय दशरथ कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो…