१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता, राती अबेरसम्म प्रदर्शनीस्थल खचाखच

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिबार अहिलेसम्मकै एकैदिनमा धेरै अवलोकनकर्ताको सहभागिता भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीका लागि…