नेपालगन्ज । बाँकेमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढेको देखिएको छ । जिल्लामा ३७ जना जिल्ला भित्रका र ४४ जना बाँके बाहिरका संक्रमितको मृत्यु हुँदा विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था अहिले पनि चिन्ताजनक अवस्थामा रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)बाँकेले जनाएको छ । सीसीएमसीको तथ्यांक अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ९…