काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्। राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैंका अवसरमा…