बुटवल । राज्यले लकडाउन र निषेधाज्ञालाई कहिले खुकुलो कहिले कडा पार्ने रणनीति लिएपछि बिगत साढे पाँच महिनादेखि बन्द रहेका व्यवसायीहरुले सरकारको निर्णयको अवज्ञा गर्ने तयारी गरेका छन् । सरकारले अन्य व्यवसायीलाई खुकुलोका बेला केहि सहजता दिएपनि खुकुलोका बेला पनि बन्दाबन्दीमा परेका होटल व्यवसायी र यातायात व्यवसायीहरुले सरकारी लकडाउन र निषेधाज्ञालाई अवज्ञा गर्ने घोषणा गरेका छन्…