१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

देवदहका एचआईभी पोजिटिभ पुरुषको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । रुपन्देहीको देवदहबाट उपचारका लागि कोरोना बिशेष अस्पताल बुटवलमा भर्ना भएका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएर २१ गते बिशेष अस्पतालमा भर्ना भएका देवदह ७ का ४७ वर्षीय पुरुषको आज बिहान ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि पीसीआर गराएका उनीमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रवक्ता डा. गौतमका अनुसार मृतक एचआईभी पोजिटिभ समेत रहेको थियो ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : ०० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड