१७ बैशाख २०८२, बुधबार | April 30, 2025

कोहलपुर १ का कोरोना संक्रमित महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुरका १ जना महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत कार्तिक २५ गते मेडिकल कलेज भर्ना भएकी उनीमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा एन्टिबायोटिक, अक्सिजन लगायतको बिधिबाट उपचार गर्दापनि उनको मध्यराती १२ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेस श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा कोरोना संक्रमण भएका मध्य ३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : २९ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने