१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रचण्ड-नेपाल पक्षले पाएन विपक्षी बेञ्च, सत्ता पक्षको लहरबाटै सरकार विरुद्ध गर्जिने

काठमाडौं । संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षका सांसदहरुलाई सत्तापक्षको लहरमै बस्ने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले आइतबार पत्रकार सम्मेलन गरी दल विभाजनको औपचारिक पत्र प्राप्त नगरेका कारण नेकपाका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको जनाएका हुन् । डा. पाण्डेले भने, दुई समुहमा छलफल भैरहे पनि…