५ पुस २०८२, शनिबार | December 20, 2025

बुधबार देशभर थपिए १ हजार ८१ नयाँ संक्रमित

काठमाडौं । बुधबार कोरोना भाइरसका १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार ८१ जना संक्रमित थपिएका हुन् । ११ हजार १६७ पीसीआर परीक्षणमा १ हजार ८१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको…