१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

रौतहट पुगेपछि देउवाले भने : आलमलाई छुटाउन प्रयास छु

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री आलमलाई छुटाउने प्रयासमा रहेको बताएका हुन् । आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका कांग्रेसका निलम्बित…