काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् । बधाई दिँदै ओलीले दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुद बनाउन नयाँ अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने जनाएका छन् । https://twitter.com/kpsharmaoli/status/1325232163336249345 वर्तमान राष्ट्रपति…