५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्र बहादुर शाहको उपचारको क्रममा मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले जानकारी दिए ।…