६ पुस २०८२, आइतबार | December 21, 2025

वामदेवलाई राष्ट्रियसभामा नियुक्तिको सिफारिस गर्न मन्त्रिपरिषद् बैठक

काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय सुनाएका थिए । नेकपाको गत फागुनमा बसेको बैठकले गौतलाई नियुक्तिको सिफारिस गर्न निर्णय गर्दै सरकारलाई सुझाव दिएको थियो । अर्थमन्त्री डा. युवराज…