काठमाडौं भाद्र १७ गते । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एयरअरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् । २५ अगष्टमा १६१ यात्रु लिएर…