६ पुस २०८२, आइतबार | December 22, 2025

कोरोना संक्रमणबाट पूर्वन्यायाधीस चालिसेको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । काठमाडौंका बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत ७० वर्षीय चालिसेलाई कोरोना संक्रमण पुष्टि भएको थियो । मुटुका दीर्घ रोगी पीडित चालिसे पाँचदिनदेखि अस्पतालमा उपचाररत थिए । उनलाई उपचारकै क्रममा कोरोना संक्रमण भएको थियो । चालिसे काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी हुन् । उनी तत्कालीन…