७ पुस २०८२, सोमबार | December 22, 2025

गण्डकीमा फेरि थपिए ११ नयाँ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर २ हजार ३६ पुगेको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार ११ जना नयाँ संक्रमित थपिएका छन् । जसअनुसार, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिका भित्रका मात्रै हुन् । कामना विकास बैंकमा दीप शाखामा कार्यरत पोखरा महानगरपालिका– २ का एक जना रहेका संक्रमित…