७ आश्विन २०८३, बुधबार | September 23, 2026

भैरहवाको पेट्रोल पम्पमा आगलागी



भैरहवा । भैरहवाको अञ्चलपुर स्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगर नगर पालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो ।

सोमबार राती करिब ८ बजेको समयमा आयल निगमबाट पम्पका लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लागे लगत्तए प्रहरीको समन्वयमा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले आगो निभाएको थियो ।

प्रहरीको सक्रियतामा समयमै दमकलहरु घटनास्थल पुग्न सफल भएका कारण आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई