१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको सो पक्षले आज बिहान ११ बजेका लागि काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । चरणवद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड-नेपाल पक्षले संसद पुनर्स्थापनाको माग राख्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने…