१७ पुस २०८२, बिहिबार | January 1, 2026

कृषिप्रतिको चाख : राजधानीबाट गाउँ फर्किएका सुवीन्द्र कृषिमा रमाउदैं

खोटाङ । ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका सुवीन्द्र गिरी लामो समयको काठमाडौं बसाइपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा सुरु…