काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मोरङका ५६ र ६५ वर्षीया महिलाको मृत्यु भएको छ । भक्तपुरका ६४ वर्षीया र मकवानपुरका ७४ वर्षीया…