३ चैत्र २०८२, मंगलबार | March 17, 2026

दुग्ध विकास संस्थानको गोदाममा १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर

काठमाडौं । सरकारकै महत्वपूर्ण खाद्य निकाय दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेवल नभएको र म्याद नाघेका बटर भेटिएको छ । काठमाडौं महानगरपालिकाको कृषि विभागको अनुगमनका क्रममा डीडीसी गोदाममा त्यति ठूलो परिणाममा म्याद नाघेका उक्त सामाग्री फेला परेको हो । वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो…