बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने बताएका छन् । प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई अध्यक्षले प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए । ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने,…