काठमाडौं । आइतबार कोरोना भाइरसका ८ सय १८नयाँ संक्रमित थपिएका छन् । ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६ जना ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना संक्रमित थपिएको डा.…