बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा हत्यामा संलग्नलाई पहिचान गरी हदै सम्मको कारवाही गर्न माग गरेको छ । संघले आईतबार एक विज्ञप्ती प्रकाशन गरी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ धौलागिरी चोकका व्यवसायी, बुटवल उद्योग वाणिज्य संघकी सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा १७ वर्षीय ईशान पौडेल…