२४ असार २०८३, बुधबार | July 8, 2026

देश बर्बादीतर्फ धकेलिएको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट केही समयका लागि हटाइएकै कारण सधैंका लागि सत्ताबाट बाहिरियो भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्। ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ओलीले देश हाल प्रतिक्रान्तितर्फ धकेलिँदै गएको उल्लेख गर्दै त्यस अवस्थालाई रोक्न एमालेले…