२७ पुस २०८२, आइतबार | January 11, 2026

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी । लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह-२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यही वैशाख २९ गते मूल समारोहको उद्घाटन गरिने विकास कोषले पत्रकार सम्मेलनमार्फत आज जानकारी दिएको हो । “लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा मूल समारोहको आयोजना हुनेछ”, कोषका सदस्य सचिव सानुराजा…