२७ पुस २०८२, आइतबार | January 12, 2026

भारतको ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

इस्लामबाद । भारत र पाकिस्तान बीचको तनाव रोकिने देखिएको छैन् । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् । जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ । जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ । पाकिस्तानले हालसम्म कुल ७७…