काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको तिब्रता दिनप्रतिदिन बढ्दै गएको छ । धेरै समयपछि एकैदिन १ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएका छन् । जसमध्ये ५ हजार ८४ पीसीआर परीक्षणमा १०९५ जना र ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१…