४ बैशाख २०८१, मंगलबार | April 16, 2024

गृहमन्त्रीमा थापाको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण



काठमाडौं । आजै मात्र सांसद पद खारेज भएका गृहमन्त्री रामबहादुर थापाले मन्त्री पदमा आजै पुनर्नियुक्ति पाउनेभएका छन् ।

थापाको सांसद पद खारेजभएसँगै गृहमन्त्री पद पनि रिक्त भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई आजै गृहमन्त्रीमा पुनर्नियुक्ति गर्न लागेका हुन् । थापा आजै साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ ।

थापाले नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले थापाले दल त्याग गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।

यसअघि प्रतिनिधिसभामा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद पनि रिक्त भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ११ : ३२ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई