नेपालगन्ज । बाँकेमा वडा प्रहरी कार्यालयका ३० जना प्रहरी सहित आईतबार ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा वडा प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक सहित ३० जना प्रहरी कर्मचारी र अन्य सर्वसाधारण गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि…