१७ श्रावण २०८३, आइतबार | August 2, 2026

झापामा दुई लाख भन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन । ६ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि सुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ-१९ का कारण डेढ…