काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगरेको स्पष्ट पारेकी छिन् । नयाँ पत्रिका दैनिकलाई लामो अन्तर्वार्ता दिँदै राजदुत होउले सामान्य कुटनीतिक मान्यता अनुसार नै मुलुकबीचको विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनेगरेको बताएकी हुन् । राजदुत होउले भनेकी छिन्, ‘यदि सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक…