८ माघ २०८२, बिहिबार | January 22, 2026

बल्खुमा मदन आश्रित स्मृति दिवस

काठमाडौं। एमाले नेता कार्यकर्ताहरुले बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा पुगेर मदनआश्रितको स्मरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत बल्खु पुगेर मदनआश्रितलाई स्मरण गरेका हुन् । मदन आश्रित स्मृति दिवसमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू, कार्यकर्ताहरु बल्खुमा भेला भएका छन् । २०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी…