सुनसरी । माथिल्लो जलाधार क्षेत्रमा अविरल वर्षा कायम रहेसँगै सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९ सय ७० क्युसेक पुगेको छ । यो मापन यो वर्षकै उच्च भएको कोशी व्यारेज कन्ट्रोल शाखाले जनाएको छ । कन्ट्रोल शाखाका अनुसार कोशी…