११ पुस २०८२, शुक्रबार | December 26, 2025

खुमलटारको बालुवाटारलाई सन्देश,– ओलीले एक पद छोड्नैपर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन । पार्टीको बैठक स्थगित गरेका शिर्ष नेताहरु गुट बैठकमा व्यस्त रहेका छन् । पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक भोलि साउन ६ गतेका लागि बोलाइएको छ ।  तर, नेकपाका अहिले सतहमा देखिएका प्रष्ट दुई गुट आआ्फनो पोजिशनलाई बलियो बनाउन निरन्तर गुट…