काठमाडौँ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरीबढी यात्रु बोकेर सञ्चालन भएका यात्रुबाहक बसलाई महानगरीय ट्राफिकले कारवाहि थालेको छ । सरकारले तोकेको मापदण्ड बिपरित बढी सवारी बोक्ने यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित…