१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग

चितवन । चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । कृषि…