३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मास्क कस्ता कसरी लगाउने ?

काठमाडौं । “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा रबिन्द्र पाण्डेले भने, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा पाण्डेले बताए…