ललितपुर । नेपाल भाषा मंका खललगायत जातीय खलः पुचःले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेका छन् । १९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य निकालेर कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन र नखःत्या नजान अपील गरेका हुन् । कोरोनाको जोखिमका कारण रथयात्रालाई औपचारिकता मात्र दिन लागिएको छ । आज रथलाई थोरै मात्रै…