काठमाडौं । नेपाल पत्रकार महासंघले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ । महासंघले आज विज्ञप्ती जारी गर्दै कोभिड–१९ का कारण पत्रकारले जागिर गुमाउनु परेको, बेतलबी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै कोष स्थापना गर्न लागिएको जनाएको छ । महासंघले केन्द्रीय समितिबाट रु ३० लाख जम्मा गरेर सुरुवात…