३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाईंदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्बिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँग छलफल पछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन । उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि गत भदौ ३ गतेदेखि निषेधाज्ञा लाग्दै आएको थियो । एक एक हप्ता लगाईंदै आएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ…