बुटवल। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । दोभान नजिकै करिव ३५ मिटर सडकमा लेदो सहितको पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरो खस्नेक्रम जारी रहेकाले छिटो सडक सञ्चालनको सम्भावना नरहेको प्रहरीले बताएको छ । पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार…