एजेन्सी । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । झण्डै एक महिना अघि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ७१ वर्षका पटेलको गएराति साढे ३ बजेतिर निधन भएको परिवारले बताएका छन् । एकैपटक विभिन्न अंगले काम गर्न छाडेपछि उनको निधन भएको पटेलका छोरा फैसलले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोना…