११ पुस २०८२, शुक्रबार | December 26, 2025

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको बताउनुभयाे । क्यान्सरको उपचारका लागि भारत गएका उनी…