२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा ८२१ मा संक्रमण पुष्टि हुँदा ६१४ कोरोना मुक्त भएर घर फर्के



नेपालगन्ज । बाँकेमा कोरोना मुक्त भएर घर फर्कनेहरुको संख्या आज पनि थपिएको छ । जिल्लाका बिभिन्न आइसोलुन केन्द्रमा बसेर उपचार गराईरहेका ४६ जना संक्रमतिहरु आज कोरोना मुक्त भएर घर फर्केका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका ३३ जना प्रहरी सहित ४६ जना आज कोरोना मुक्त भएर घर फर्केका छन् । ३३ प्रहरी वडा प्रहरी कार्यालयकै आइसोलेसनमा बसेका थिए । आज घर फर्कनेहरुमा खुल्ला कारागार आइसोलेसनबाट ३ जना, लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट १ जना, आदर्श नगर आइसोलेसनबाट १ जना, ईन्द्रेणी होटलबाट १ जना, होटल सिटि प्लाजाबाट ४ जना, चिसापानी आइसोलेसनबाट १ जना, क्यान्सर अस्पताल खजुराबाट १ जना र भेरी अस्पतालबाट १ जना रहेका छन् ।

बाँकेमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६१४ जना कोरो मुक्त भएर घर फर्केका छन् । आइसेलेसमा अन्य जिल्लाका ४ जना सहित २०३ जनाको उपचार जारी छ भने बाँकेमा ४ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ९ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त