१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोहलपुर १ का कोरोना संक्रमित महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुरका १ जना महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत कार्तिक २५ गते मेडिकल कलेज भर्ना भएकी उनीमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा एन्टिबायोटिक, अक्सिजन लगायतको बिधिबाट उपचार गर्दापनि उनको मध्यराती…