काठमाडौं । आज २६ औं जनयुद्ध दिवस, नेकपा प्रचण्ड–नेपाल पक्षले आज शनिवार देशभर जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवसको अवसरमा आज बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरणमा आज जनयुद्ध दिवस मनाउन लागिएको नेकपा प्रचण्ड–नेपाल पक्षले जनाएको छ। कार्यक्रममा…