काठमाडौं । पाँच घण्टा प्रहरी हिरासतमा बसेर रिहा भएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे आफुले दिएको अभिव्यक्तिमा कुनै पश्चाताप नभएको बताएकी छिन् । प्रहरी हिरासतबाट रिहाइपछि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफुले टिप्पणी गरेको भन्दै त्यसमा कुनै पश्चात्ताप नभएको बताएकी हुन् । संवैधानिक राष्ट्रपतिको संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको बताउँदै झाँक्रीले त्यो पदमा रहने…