५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पृथ्वीमा आठौं महादेश पनि छ, पत्याउनुहुन्छ! जारी गरियो नक्सा र राखियो नाम ‘जिल्यान्डिया’

लन्डन। लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको ६…